लिबियामा कार बम बिष्फोट हुँदा २७ जनाको मृत्यु
२०७४ जेठ १५ गते

“काठमाडौं, माघ १० । लिबियाको बेनघाजी शहरमा कार बम विस्फोट हुँदा २७ जनाको ज्यान गएको छ ।
३० जनाभन्दा धेरै घाइते भएका छन् । त्यहाँको मस्जिद नजिकै दुईवटा कार बम बिस्फोट भएको बिबिसीले जनाएको छ ।
बुधबार बिहान भएको बिस्फोटमा सेना र सर्वसाधारण नागरिक हताहती भएका छन् । बम विस्फोट कसले गरायो भन्ने जानकारी आएको छैन ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








