यस्तो पनि !
२०७४ जेठ १५ गते

“मुकुन्द आफ्नो Tweet मा येस्तो लेख्छन
“सिमा मिचिएको हल्ला झुठो हो, पिल्लर ठड्याएको फोटो हो, पवित्र हिन्दुराज्य जिन्दावाद, महान हिन्दुस्थान धन्यवाद, भगवान जस्तो छिमेकीलाई दोष लाउनेहरु पाप लागेर मर्छन्, राक्षस जस्ता नेपालका शासकहरु सधैं इमोसनल ब्ल्याकमेलिङ गर्छन्।”
आफ्नो tweet मा अझै येस्तो लेख्दैछन।।।
“हिन्दुस्थान विरोधीहरु पाकिस्तान जाऊ,विश्वसम्पदा ढुंगाको अक्षर हिन्दुराज्य नेपालमा बसेर भारतीय अनुदानको नुन खाएर अनैतिक बकबास नगर,बाहुनका सखरखण्ड बारीमा सुंगुरका पाठा नपस,पशुपतिका बाँदरहरु बनारशी ॠषिमुनीहरुसँग नतर्स,ताजमहलको कसिलो माया देख्नलाई स्वयम्भूका जस्ता ठूला आँखा चाहिन्छ।”
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








