रमेश हमालको उत्कृष्ट लोकदोहोरी ‘एक्लै बाच्न’
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २३ । रमेश हमाल ठकुरीको प्रस्तुती नयाँ गीत ‘एक्लै बाच्न’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा राम प्रसाद पौडेल र राधा हमाल ठकुरीको सुमधुर आवाज रहेको छ ।
सुर्य के.सी र राम प्रसाद पौडेलको उत्कृष्ट शव्द सिर्जना रहेको सो गीतमा राम प्रसाद पौडेलले लय सिर्जना गरेका छन भने गीत माया प्रेमलाई विषय बस्तु बनाएको छ ।
पछिल्लो समयका निकै लोकप्रिय निर्देशक सिर्जन बरालले निर्देशन गरेको सो गीतमा निरुता शाही ठकुरी , नविन शर्मा र गणेश सापकोटाले अभिनय गरेका छन । भने गीतलाई सारदा म्युजिक प्रा।लिले बजार व्यवस्थापन गरेको छ ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस् ।
https://youtu.be/2Rw1MZGt1HY”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








