‘एमजी रोडैमा’ बाेलकाे गीतमा यसरी नाचे स्वस्तिमा र सलोन (भिडियोसहित)

 

बैशाख ९, काठमाडौं । चलचित्र ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक भएको छ । 

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्म ‘हजार जुनीसम्म’ को ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिक गरिएको हो । 

null

मेलिना राई र राजन राज सिवाकोटीको आवाज रहेको गीतमा सिवाकोटीकै शब्द रहेको छ । गीतमा नायिका स्वस्तिमा खड्का, सलोन बस्नेत र नवनायक अखिलेश प्रधान फिचर्ड छन् । 

साउन ३० गते देखि प्रर्दशन हुने उक्त चलचित्रमा स्वस्तिमा, सलोन र नवनायक अखिलेश, आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईटेल, शिव हरी पौडेल लगायतका कलाकारहरु छन् । 

विकास राज आर्चायले निर्देशन गरेको चलचित्रको निर्माता विशाल चाम्लिङ्ग हुन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =