पार्टी नेतृत्वलाई ‘दबाव’ दिने नेविसंघको तयारी

पुस ८, काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पार्टीलाई सशक्त बनाउन पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेका छन् ।

नेविसंघका विद्यार्थी नेताहरुले शनिबार काठमाडौंमा भेला आयोजना गरी निर्वाचनबाट पराजित भएको पार्टीलाई सशक्त बनाउन सुद्धिकरण अभियान संचालन गर्न पार्टी नेतृत्वलाई दवाव दिने अभियान सुरु गरेका हुन । पार्टीलाई सशक्त बनाएर लैजान नेतृत्वलाई दवाव दिन सुरु गरिएको नेता मनोजमणि आचार्यले जानकारी दिए ।

निर्वाचनबाट पराजित भएपछि काँग्रेसका सबै भातृ संगठनहरुले पार्टीलाई सशक्त बनाउन पार्टी नेतृत्वलाई दवाव दिँदै आएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twelve =