नायिका रीमाले गरिन् साकारसँग बिवाह (भिडियोसहित)

फागुन १२, काठमाडौँ । चर्चित नायिका तथा होस्ट  रीमा विश्वकर्माले  ‘कमेडी च्याम्पियन’का निर्णायक  सन्तोष पन्तका छोरा साकार पन्तसँग बिवाह गरेकी छिन् ।   

उनीहरुको बिवाह चलचित्र ‘हिजाे आजका कुरा’ मा सन्तोष पन्तको श्रीमतीको पात्र निभाएकी रमा थपलियाले  गराएकी हुन् । तर रीमाले रियल लाईफमा नभई ‘कमेडी च्याम्पियन’ सेटमा मात्र बिवाह गरेकी हुन् ।   

सन्तोष पन्तले आफ्नो चर्चित टेलिफिल्म ‘हिजो आजका कुरा’ काे नाम सापटी लिएर बनाएको चलचित्र ‘हिजो आजका कुरा’ मा  नायिका रीमाको पनि भूमिका रहेको छ । र यस चलचित्र  साकारको डेब्यू निर्देशनमा बनेको चलचित्र हो । सोही चलचित्रको प्रमोशनको लागि उनीहरुको विवाह गराइएको हो । 

Image result for नायिका रीमा

https://youtu.be/s8dLVFv0VFI 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =