संसद सचिवालयका कर्मचारीले हराए सांसदहरुलाई
२०७६ मंसिर २४ गते

मंसिर २४, काठमाडौं । १३ औं सागको फुरुष फुटबलको फाइनल प्रतियोगिता हुनुभन्दा अघि भएको संघीय संसद सचिवालयका कर्मचारी र सांसदबीचको मैत्रिपूर्ण फुटबलमा सांसदहरुको टोलीले हार ब्योहोरेका
कर्मचारीहरुले सांसदहरुलाई चार शून्य गोल अन्तरले पराजित गरेका हुन् ।
दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा सांसदका तर्फबाट उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाकी सचेतक शान्ता चौधरी, सांसदहरु लालबहादुर थापा, यज्ञराज सुनुवार लगायत थिए।
null
सचिवलयको टोली महासचिव मनोहर भट्टराईको नेतृत्वमा मैदान उत्रेको थियो। संसद सेवा दिवस (मंसिर २८ गते) को अवसरमा मंगलबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








