कपिलबस्तुमा दीपकुमार पराजित, बलदेवले बाजी मारे
२०७४ जेठ १५ गते

“मंसिर २४, कपिलबस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा दीपकुमार उपाध्यायलाई हराउँदै माओवादी केन्द्रका चक्रपाणि खनाल विजयी भएका छन्।
सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार खनालले २९७९९ मत ल्याए भने उपाध्यायले २८८५३ मत ल्याएका छन्।
यहाँ संघीय समाजवादी फोरम नेपालका अब्दुल रसिद खाँले ११ ८१२ मत ल्याएका छन्।“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








