विश्व टेस्ट च्याम्पियनसिपः अस्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट आजदेखि

साउन २९, एजेन्सी । विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत एसेज शृंखलाको दोस्रो टेस्ट बुधबार (आज) देखि हुँदै छ छ । दोस्रो टेस्ट अस्ट्रेलिया र इंग्ल्याण्डबीच बुधबारदेखि इंग्ल्याण्डको लर्डसमा दिउँसो पौने ४ बजेदेखि हुनेछ । 

पहिलो टेस्टमा एक दिवसीय विश्वकप जितेको इंग्ल्याण्डलाई अस्ट्रेलियाले २५१ रनले पराजित गरेको थियो । पहिलो टेस्टमा पराजित भएपछि इंग्ल्याण्डले अहिलेसम्म दुई पटक मात्रै पहिलो पटक सन् १९८१ र २००५ मा सिरिज जितेको छ । 

बुधबार हुने दोस्रो टेस्टमा इंग्ल्याण्डका खेलाडीहरु र अस्ट्रेलियाका खेलाडीहरु एकले अर्काेलाई पराजित गर्ने उद्देश्यसहित पूरा तयारीका साथ मैदानमा उत्रिँदै छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =