राजधानीमा भुकम्पको झड्का

मंसिर ११, काठमाडौं । भर्खरै भुकम्प गएको छ । राजधानी आसपासका जिल्लाहरुमा समेत भुकम्पको धक्का महशुष गरिएको छ ।   

राती १० बजेर ८ मिनेट जाँदा भुकम्पको धक्का महशुष गरिएको हो । यो भूकम्प पराकम्प होकी भुकम्प नै हो यकिन भएको छैन ।   

भुकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकसम्म महशुष गरिएको छ । ०७२ सालमा आएको विनाशकारी भुकम्प पश्चात भुकम्पका धक्काहरु बारम्बार आइरहेका छन् ।   

Image result for भुकम्प

राजधानीका केहि स्थानमा घरभित्र रहेकाहरू सडकमा उत्रिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =