कसले खुवाउँछ मुख्यमन्त्रीलाई शपथ ?

मंसीर ९, काठमाडाैं । मंसीर १० र २१ गते हुने निर्वाचनबाट ३ सय ३० जना प्रदेशसभा सदस्इ प्रतक्ष्य निर्वाचनबाट चुनिनेछन् । त्यसपछि समानुपातिकबाट २ सय २० सदस्य गरी प्रदेशसभाको सदस्य ५ सय २० हुनेछ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

निर्वाचन भएपछि ३० दिनभित्र सातवटै प्रदेशमा प्रदेशसभा बस्नुपर्ने व्यवस्था छ । सुनील महर्जनले आजको नेपाल समाचारपत्रमा लेखेका छन् । नेपालले पहिलो पटक अध्यास गर्न लागेको प्रदेशसभाले कहाँ, कुन ठाउँमा राख्ने, कसले शपथ खुवाउने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =