अाउँदो अाइतबार हुने ३२ जिल्लामा यस्तो छ मतपत्र, (मतपत्र सहित)
२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर ८ । निर्वाचन आयोगले अाउँदो अाइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटै जिल्लाका मतपत्रको नमुना आयोगले आफ्नो वेवसाइटमा राखेको हो ।
आयोगले यसपटक मतपत्र निकै छोटो र छरितो बनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको मात्र चुनाव चिन्ह समेटेर आयोगले मतपत्र तयार पारेको छ ।
दलहरुले तालमेल गरेर उम्मेदवार उठाएपछि मतपत्र झनै छोटो भएको हो । मनाङ र मुस्ताङको मतपत्रमा जम्मा दुईवटा मात्र चुनाव चिन्ह छ ।
तपाईंको निर्वाचन क्षेत्रमा कस्तो हुन्छ मतपत्र तल जिल्लामा क्लिक गरी हेर्नुहोस्
प्रदेश नं १
सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुङ्गा
ताप्लेजुङ
पाँचथर
खोटाङ
प्रदेश नं ३
नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप
प्रदेश नं ४
मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा
प्रदेश नं ५
प्रदेश नं ६
रूकुम पश्चिम भाग
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा
प्रदेश नं ७
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








