रंगहरुले रंगियो काठमाडौँ, विदेशी पर्यटकले पनि खेले होली (फोटोफिचर)
२०७५ चैत ७ गते

चैत ६, काठमाडौँ । काठमाडौँ लगायतका पहाडी जिल्लाहरुमा आज होली मनाइएको छ ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार नेपाली तथा विदेशी पर्यटकहरुले हर्षोल्लासका साथ मनाएका छन् । विभिन्न देशबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु एक–अर्कालाई थरीथरीका रंङ्ग लगाउँदै होलीमा झुमेका छन् ।
null
२०७५ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








