प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधन

काठमाडौं । प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । उपचारको क्रममा आज बिहान मेडिसिटि अस्पताल काठमाडौंमा ओलीको निधन भएको हो । 

गत माघ २४ गते सवारी दुर्घटनामा परि ओली गम्भीर घाइते भएका थिए । सांसद ओली सवार कार र बस गत माघ २४ गते घोराही ३ चिसापानि नजिकै दुर्घटनामा परेको थियो । 

संसद बैठक सकेर दाङ फर्कदै गर्दा कार र बस ठोक्किएको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =