यो चुनावमा जनताले जित्नुपर्छ भन्दै आए पशुपति र मञ्जु (भिडियोसहित)

काठमाडौं, मंसिर १ । बि. एम. एस. फिल्मसको प्रस्तुती पशुपती शर्मा र मञ्जु पौडेलेको यो चुनावमा जनताले जित्नुपर्छ बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । पशुपति शर्मा र मञ्जु पौडेलले नै आवाज दिनुभएको यस गीतको शब्द भने पशुपति शर्माले नै लेख्नुभएको हो ।

दुर्गा पौडेलको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा शर्मा र पौडेलले नै अभिनय गर्नुभएको छ । प्रदेश र प्रतिनिधीसभाको निर्वाचनका लागि अन्य कलाकारले राजनीतिक गीत गाईरबेला शर्माले भने देश र जनताका लागि गीत गाउनुभएको हो ।

https://www.youtube.com/watch?v=E2jYjJBiTjI&feature=share”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =