टिकट वितरणमा नातासम्बन्ध !
२०७४ जेठ १५ गते

“काठमाडौं, कात्तिक २२ । सिरहा क्षेत्र नम्बर ३ बाट लगातार दुईपटक प्रतिनिधिसभा सदस्य सांसद मनोनयनको ठिक दुई दिन अघि माओवादी केन्द्रमा प्रवेश गरे ।
दुई दिनपछि कात्तिक १६ दासले विहीबार सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदसइका लागि वाम गठबन्धनबाट उममेदवारी दर्ता गराए ।
सिरहा निर्वान क्षेत्र नम्बर १ क बाट प्रदेशसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवारी बनेका लगनलाल चौधरीले पनि मनोनयनको ठिक दुई दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छाडेका थिए ।
दलहरुको टिकट वितरण हेर्दा लामो सयम संघर्ष गरेका केही नेतालाई ओझेलमा पारेर भर्खरै प्रवेश गरेकालाई टिकट थमाईएको देखिन्छ ।, यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








