पारस शाहको स्वास्थ्यमा सुधार

काठमाडौं । हृदयाघातका कारण नर्भिक अस्पतालमा भर्ना गरिएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ। 

उनी बिरामी भएपछि स्थलमार्ग हुँदै सिमराबाट काठमाडौं आएकी पूर्वरानी कोमल पारसको स्वास्थ्यमासुधार भएपछि फर्किसकेको पारिवारिक स्रोतले बताएको छ । 

तर पूर्वराजा ज्ञानेन्द्र शाह र पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह भने पारसलाई भेटन् नआएको स्रोतले जानकारी दियो ।  

null

पूर्वयुवराजको स्वास्थ्यमा सुधार आएकाले आज डिस्चार्जको सम्भावना रहेको छ । चिकित्सकहरुको टोलीले आज बिहान ११ बजेतिर चेक गरेपछि अस्पतालमै राख्ने कि डिस्चार्ज गर्ने भन्ने बारेमा निर्णय हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =