आतंकवादलाई परास्त गरी छाड्ने अमेरिकाको प्रतिवद्धता

काठमाडौं, कात्तिक १५ । अमेरिकाले आतंकवादलाई परास्त गरी छाड्ने प्रतिवद्धता व्यक्त गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपमा रहेर आतङ्कवादी क्रियाकलाप गर्नेलाई परास्त गरी छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संयुक्त राज्य अमेरिकाको स्थानीय समयानुसार मङ्गलबार दिउँसो लोअर म्यानह्याटनको एक सडकमा एकजनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठजनाको ज्यान लिएको थिए । त्यसपछि वक्तव्य दिंदै राष्ट्रपती ट्रम्पले यस्तो चेतावनी दिनुभएको हो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =