नेपाल–भारत सिमा क्षेत्र सोमेश्वर गढीमा बिप्लवले लगायाे काँडेतार

 

माघ ८, चितवन । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले दक्षिण चितवनको ठोरी नगरपालिका–५ मा रहेको नेपाल–भारत सिमा क्षेत्र सोमेश्वर गढीमा काँडे तार लगाएको छ । 

आफ्नो देशको रक्षाका लागि काँडे तार लगाइएको माओवादीले जनाएको छ । 

null

थप विवरण आउन बाँकि छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =