रेविकको निर्णायक गोलमा एसी मिलान विजयी

फागुन ६, काठमाडौं । क्रोएसियन विंगर एन्टी रेविकको एकमात्र निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा संघर्षपूर्ण जित निकालेको छ । सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई १-० ले पराजित गरेको हो । 

घरेलु मैदानमा मिलानलाई जित दिलाउन एन्टी रेबिकले निर्णायक गोल गरे । उनले खेलको २५ औं मिनेटमा गोल गरेका थिए । जितसँगै मिलानले २४ खेलमा ३५ अंक जोडेको छ । र, मिलान लिगको आठौं स्थानमा उक्लिएको छ । २७ अंक जोडेको टोरिनो १४ औं स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 18 =