एमसीसी र नेपालबीच मैत्रिपूर्ण क्रिकेट हुँदै

कात्तिक १७, काठमाडौँ । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले आज नेपालविरुद्ध मैत्रिपूर्ण खेल खेल्दै छ ।  आज एमसीसी र नेपाल यू–१९ टिमबीच ५० ओभरको खेल काठमडौँमा हुन लागेको हो ।   

एमसीसीको टोली खेलको लागि शनिबार नै नेपाल आइसकेको छ । एमसीसीले नेपाली राष्ट्रिय टिमविरुद्ध टी–२०, एकदिवसीय र तीन दिवसीय सिरिज काठमाण्डौ र पोखरामा गरी ६ वटा खेल खेल्ने छ ।   

एमसीसी टिमले १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक प्रशिक्षण, किट प्रोभिजनमा सहयोग गर्नेछ । यसका साथै पोखरामा नयाँ स्कुल प्रतियोगिता आयोजना गर्नेछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =