दशैंको टिका आज पनि लगाईंदै
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज १७ । बडादशै अन्तर्गत आज टिकाको चौथोे दिन । केही जिल्लामा बाहेक आज पनि मान्यजनबाट टीका जमरा थाप्ने जाने गरिन्छ । विभिन्न कारणले टीकाको दिन टिका लगाउन नपाएकाहरुले आज मान्यजनको हातबाट टिका थाप्ने गर्दछन् ।
टिकाको दिन नलगाएका अथवा सबै आफन्तकोमा जान नपाएकाहरुले दशैंकोे टिका कोजाग्रत पूर्णिमाकै दिनसम्म लगाउने चलन रहेको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ र आशिर्वाद पनि लिने गरिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








