‘हिममानव’ को निशाना भेटिएकाे सेनाको दाबी

 

बैशाख १७, काठमाडौं । भारतीय सेनाकाे पर्वतारोहण टिमले पहिलो पटक रहस्यमय ‘येती’ अर्थात् हिममानवको खुट्टाको निशान भेट्टाएको छ । सेनाको अफिसियल ट्वीटर ह्यान्डलमा केही तस्विरहरु सार्वजनिक गरिएको छ । तस्विरमा हिउँमाथि ठूलो खुट्टाको निशान देख्न सकिन्छ । 

 

null

एडीजीपीआईका अनुसार मकालु बेस क्याम्पमा ९ अप्रिलमा खिचिएको उक्त तस्विरमा देखिएको खुट्टाको निशान ३२x१५ इन्चको रहेको छ । मकालु बारुणको नेश्नल पार्कमा कमै देखिने हिममानव पहिले पनि देखिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *