बक्सिङमा नेपाललाई रजत पदक
२०७६ मंसिर २३ गते

मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) को बक्सिङमा नेपालले रजत जितेको छ । सोमबार भएको ४८ किलो तौल समुहमा नेपालकी ललिता महर्जन फाईनलमा भारतसंग हारेपछि उनी रजतमै सिमित भएकी हुन् ।
महर्जन भारतकी कलाइभानी श्रीनिवासनसँग पराजित भएकी हुन् ।
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








