माफ भलिबल भोलिदेखि

मंसिर २९, काठमाडौं । म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । 

प्रतियोगितामा ब्वाइज/गर्ल्सतर्फ समान १२–१२ गरी २४ टिमको सहभागिता रहने माफका अध्यक्ष राजन आचार्यले जनाएका छन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा बिभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । 

ब्वाइजमा क्याम्ब्रिज तथा गल्र्समा विज किड्स डिफेन्डिङ च्याम्पियन हुन् । पुस ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु कालोपुलस्थित एडभान्स बोर्डिङ स्कुलमा हुनेछ । 

Image result for भलिबल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =