प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड दुई लाख सहयोग
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २८ । दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख ५७ हजार ८ सय ७१ सहयोग गरेको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले रकम हस्तान्तरण गर्नुभएको हो । रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








