संक्रमणकालको फाइदा उठाउँदै ‘जम्बो’ मन्त्रिमन्डल : दाहाल

विराटनगर, भदौ २७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालको फाइदा उठाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘जम्बो’ मन्त्रिमन्डल बनाएको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले निर्वाचन आचारसंहिताविपरीत भएपनि त्यसलाई संकमणकालको अवस्था भनेर बुझ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =