नेपाल र ताजिकिस्तानबीच अाज खेल हुँदै
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २० । एएफसी एसियन कप फुटबल २०१९ को छनोट अन्र्तगत आज नेपाल र ताजिकिस्तानबीच खेल हुँदैछ । ताजिकिस्तानविरुद्वको खेलमा नेपालले तीन अंक बटुल्ने दाबी गरेको छ । अघिल्लो खेलमा यमनसँग घरेलु भूमिमा गोल रहित बराबरी खेलेको नेपाली टोली आज ताजिकिस्तानसँग खेल्न लागेको हो ।
ताजकिस्तानविरुद्वको खेलको तयारी लागि नेपालले जापानमा एक हप्ताको तयारी गरेको थियो । फिलिपिन्स र यमन सम्मिलित समुहमा नेपालको एक अंक छ भने ताजकिस्तान अंक विहीन छ । समुह चरणको तेस्रो खेलमा दुवै टोली ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भिड्न लागेको हुन ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








