भुटानविरुद्ध नेपाललको तेश्रो गोल
२०७६ मंसिर १७ गते

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध तीन गोल गरेको छ । पहिलो हाफको चौथो मिनेटमा एक गोल गरेको नेपालले दोश्रो हाफको ५१ औं र ६५ औं मिनेटमा दुई गोल गर्दै नेपालले अग्रता कायम राखेको हो ।
मंगलबार दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई गोल र अभिषेक रिजालले एक गोल गरेका हुन् । साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा खेल भइरहेको छ ।
२०७६ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








