कालोसूचीबाट उम्किन पत्राचार

काठमाडौं, भदौ ७ । युरोपको उड्डयन कालोसूचीबाट उम्किन नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली आयोगलाई समग्र उड्डयन क्षेत्रको ताजा अवस्थासहितको पत्र पठाएको छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले अन्तराष्ट्रि नागरिक उड्डयन संगठन (आइकाओ) को उड्डयन सुरक्षा सूची (एसएससी) बाट हटेपछि नेपाललाई युरोपको उड्डयन कालोसूचीबाट बाहिर निस्कन पत्र पठाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =