चूडामणि शर्मा साधारण तारेखमा थुनामुक्त
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन २७ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई साधारण तारेखमा राखी थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको रिट जारी गरेको छ ।
न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशले शुक्रबार (आज) सो रिट जारी गरेको हो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित