इतिहास बन्दै हुलाक : कर्मचारी निकै फुर्सदिला
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २३ । कुनै समय बिहान १० बजेदेखि ५ बजेसम्म अर्थात कार्यालय हाजिर भएदेखि बिदा नभएसम्म व्यस्त रहने हुलाक कार्यालयका कर्मचारीहरु हिजो आज निकै फुर्सदिला देखिन्छन् ।
निजी क्षेत्रबाट कुरियार सेवा तथा मोबाइल इमेल, इन्टरनेटजस्ता आधुनिक प्रविधिको विकासले छलाङ मारेसँगै हुलाकका कर्मचारीहरु फर्सदिला भएका हुन् ।
न कार्यालयमा कसैको चिट्ठी आउँछ नत चिट्ठि पठाउनका लागि भ्याईनभ्याई नै हुन्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








