नेपाल प्रहरीका ४० एसपीको सरुवा, को कहाँ ?
२०७५ फागुन १० गते

काठमाडौं । नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक एसपीहरुको पदस्थापना र ४० जनाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो ।
गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
को कहाँ भए सरुवा ?
null
२०७५ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








