पहिलो पटक नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण
२०७७ जेठ ३ गते

प्रतिकात्मक तस्वीर।
काठमाडौं। नेपालमा पहिलो पटक नेपाली सेनाका दुई जनामा कोरोना संक्रमण पाइएको छ ।
नेपाली सेनाको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित









