संसदको बजेट अधिवेशन सुरु
२०७७ वैशाख २६ गते

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । आज (शुक्रबार) बिहीबार ४ बजे बजेट अधिवेशन बैठक सुरु भएको हो ।
बैठकमा कोरोना जाँचको रिपोर्टको आधारमा मात्र सांसदलाई भित्र प्रवेश गराइएको छ । बैठक कक्षमा सामाजिक दुरी कायम हुने गरी बस्ने कुर्सी मिलाइएको छ ।
२०७७ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित








