पहिले बन्दुक बोकेर आएको थिएँ, अहिले विकासको टिकट लिएर आएको छु : प्रचण्ड
क्रान्तिको स्मृति बोकेको रुकुमपूर्व अब प्रचण्डले भने जस्तै विकास र सामुदायिक समाजवादको प्रयोगशाला बन्छ...
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रस्ताव पठायो
काठमाडौं । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली...
पश्चिम नेपाल केन्द्रित चुनावी अभियानमा खुश्बु ओली
हिमाल, पहाड र तराईका कुनाकाप्चासम्म पुगेर पार्टीको एजेन्डा स्थापित गर्ने राप्रपाको यो अभियानले पश्चिम...
भीम रावललाई धक्का : नेकपाका ७५ नेता-कार्यकर्ता एमालेमा प्रवेश
उनीहरूले सामूहिक राजीनामा दिँदै “घर” फर्किएको बताएका छन् ।
नियमन नहुँदा नेपाली पोल्ट्रीमा भारतीय कुखुरा छ्यापछ्याप्ती
नियमन नहुँदा नेपाली पोल्ट्रीले बदमासी गर्दै भारतीय कुखुरा मिसाएर बिक्री गर्ने गरेको खुलेको हो...
हामीलाई ५ वर्ष दिनुस्, ४ खर्बको आईटी निर्यात गरेर देखाइदिन्छु : सभापति थापा (भिडिओ)
उनले आगामी ५ वर्षभित्रै नेपाललाई 'डिजिटल हब' बनाउने महत्वाकांक्षी तर व्यावहारिक योजना अघि सारेका...
सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र
नेपाल-चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक...
म्याग्दीका श्रेष्ठले सुन्तला बेचेर गरे २० लाख आम्दानी
आफ्नो १५ रोपनी क्षेत्रफलमा फैलिएको व्यवसायिक बगैँचाबाट उनले यस सिजनमा २० लाख रुपैयाँ बराबरको...
बढेको मूल्य लागू, अब कति पर्छ पेट्रोलियम पदार्थको मूल्य ?
यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूची)
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन : प्रचारप्रसारको बाटो खुल्यो, फागुन १८ सम्म मत माग्न पाइने
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार-प्रसार गर्न पाइने...
आज सोमबार, भगवान् शिवको पूजा गर्नाले परिवारमा सुख मिल्नेछ
यस दिनमा शिवजीको पुजा-आराधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने धार्मिक विश्वास छ...
रास्वपाको नागरिक करारपत्र सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करारपत्र सार्वजनिक गरेको छ । सो पार्टीले नागरिकको मतलाई...
मलङ्गवामा सब इन्जिनियरको गोली हानी हत्या
सर्लाहीको सदरमुकाम मलङ्गवामा पूर्वाधार विकास कार्यालयमा कार्यरत सब इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी...
‘अब आश्वासन होइन, विकास र रोजगारीको आधार चाहियो’
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन निजिकिएसँगै गाउँबस्ती तथा सहरमा चुनावी सरगर्मी...
रामेछाप बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न...
अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक...
प्रतिनिधिसभा निर्वाचनः फागुन १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस,...
नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगलाई बुझायो प्रतिबद्धता पत्र
नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग समक्ष...
भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह
सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन आग्रह गरेको...

