भरुवा बन्दुकसहित दुई जना पक्राउ

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ बाट दुईथान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्...

सुदूरपश्चिमलाई ‘सुनजिक–पश्चिम’ बनाउने र विकासमा राजनीति नगर्ने बालेनको प्रतिवद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई आफ्नो मुख्य राजनीतिक...

‘लोकतन्त्रका आधार नै युवा पुस्ता हुन्’

काठमाडौं । सर्वप्रथमतः लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ...

सुदूरपश्चिमका मतदातामाझ बालेनले भनेः भोट नदिए पनि हुन्छ, काम दिनुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर...

यातायातको चाप घटेसँगै उपत्यकाको वायु प्रदूषणमा कमी

काठमाडौं । काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ...

भक्तजन र प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनलाई अभद्र व्यवहार र प्रहरी कर्मचारीमाथि जाइलाग्ने युवक...

नवोदितमा कलेजमा ‘विज्ञान प्रदर्शनी’ सुरु

काठमाडौं । आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले नवोदित कलेजमा...

उन्नाइस जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका...

म्याग्दीका ज्येष्ठ नागरिकहरू भन्छन्– ‘वर्षौंदेखि भोट हाल्दै आयौँ, तर विकास पाएनौँ’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ४ मा पर्ने थामडाँडा गुरुङ बाहुल्यताको बस्ती हो ।...

ठगीका अभियोगमा तीन जना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ४४ लाख ७० हजार...

आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित

मुलुकमा पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित भइरहेको सरकारले निष्कर्श...

उत्तेजना र पपुलिजमले देश बनाउन सक्दैन: सभापति थापा

नेपाली काँग्रेसका सभापति गगन थापाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि उत्तेजना नभई सुझबुझपूर्ण...

कांग्रेसले आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र...

लागुऔषध ओसारपसार : उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता

काठमाडौं । नेपाल प्रहरीले गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९ आरोपीलाई पक्राउ गरेको...

नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा

उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति...

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

बागलुङ । एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ । यही फागुन...

पपुलिजमले राष्ट्र निर्माण गर्दैन, हामी भिजन र योजनासहित आएका छौँ : सचिन तिमल्सिना

काठमाडौं । नेपाली काँग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले...

विदेशी लगानी भित्राउन स्वचालित मार्ग विस्तार

काठमाडौं । सरकारले उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाएको छ ।...

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दी । म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका...

भोजपुरमा तेह्र पक्की पुल निर्माण

भोजपुर । सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७...

1 2 656 657 658 839 840