इनिषा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेको थियो । मृतकका आफन्तहरूले...

राष्ट्रिय लिगमा लालीगुराँसको लगातार तेस्रो बराबरी

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको पहिलो खेलमा लालीगुराँस न्युरोड टिम (एनआरटी) क्लवसँग १–१ गोलको...

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा...

फेक रेस्क्युमा संलग्न दूधकुण्डका ५० वर्षीय पासाङ शेर्पा पक्राउ

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी...

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब २५ हजार मेट्रिकटन मल...

सिरहाको पोखरीमा एक महिलाको शव फेला

सिरहा । यहाँको औरही गाउँपालिका—५ स्थित एक पोखरीमा आज एक महिलाको शव फेला परेको...

राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने...

राष्ट्र संघद्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ घोषणा

काठमाडौँ । संयुक्त राष्ट्र संघले नेपालको प्रस्तावलाई स्वीकार गर्दै हरेक वर्षको अप्रिल १५ लाई...

मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि सरकारको पूर्वतयारीः ‘सिचुएसन सेन्टर’ स्थापना

काठमाडौँ । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौँ नेपाली...

पश्चिम एशियामा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन: परराष्ट्र सचिव राई

पश्चिम एशिया (मध्यपूर्व) मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको...

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर, १ चैतमा सुनुवाइ

नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार...

सरकारलाई ५ हजार नेपालीले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी...

तेल भण्डार प्रयोग गर्न जी–७ तयार

एजेन्सी । मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि जी–७...

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत: ट्रम्प

एजेन्सी । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी...

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

इरानको मिसाइल आक्रमणमा युएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको छ...

ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा

काठमाडौँ । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका–७,...

विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्: नेता सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित...

निर्वाचन परिणाम अप्रत्याशित: कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली काँग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको...

महालक्ष्मी विकास बैंकद्धारा २ दिने कार्यशाला तथा दिगो बैकिङ्ग प्रबद्र्धनका लागि पदयात्रा सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले गत फागुन २४–२५ गते बैंकको वार्षिक कार्यक्रम अन्तर्गत दुई...

नेप्से परिसूचक १.६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार...

1 2 583 584 585 853 854