भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
अदानचुली । खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ...
देशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
काठमाडौँ । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको...
बल्खुमा भत्किएका संरचना प्राचीन होइनन्ः पुरातत्व विभाग
काठमाडौँ । काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार
पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।...
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु...
हुरीले सुनसरीको मकैखेतीमा क्षति
इनरुवा (सुनसरी) । बुधबार राति आएको हुरीले यहाँको इनरुवासहित जिल्लाका विभिन्न स्थानमा मकैखेतीमा क्षति...
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा २ जनालाई मृत्युदण्ड
एजेन्सी । इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी...
तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन
काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा निर्मित कार्यालय भवनको...
नीतिगत स्थिरता र निजी क्षेत्रको मनोबलविना आर्थिक समृद्धि असम्भव: निजी क्षेत्र
काठमाडौँ । नेपालका प्रमुख तीन निजी क्षेत्रका छाता सङ्गठनहरूले देशको आर्थिक विकास र समृद्धिका...
मुक्तकमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध: मन्त्री चौधरी
कञ्चनपुर । कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस,...
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
सिरहा । निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी...
काँग्रेसको इतिहास र विरासत जोगाउनु आजको आवश्यकता: गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्य–मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत...
नेपालले १० प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्नुपर्छ: अमिताभ कान्त
काठमाडौँ । भारतीय नीति तथा योजनाविद् अमिताभ कान्तले नेपालको आर्थिक समृद्धिका लागि साहसिक नीतिगत...
शंखमुल र अनामनगर क्षेत्रका अनधिकृत संरचनामाथि डोजर परिचालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिँदै शंखमुल र...
राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई जगेडा समूह जस्तो बनाइयो: गुरुराज घिमिरे
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई राजनीतिक...
सुकुम्वासी विवरण संकलन: शनिवार मात्रै २६० परिवार सम्पर्कमा
काठमाडौँ उपत्यकाका नदी किनारका अनधिकृत घर–टहरा हटाइएपछि विस्थापित भएका नागरिकहरूको विवरण संकलन तथा स्वास्थ्य...
एक दशकभित्रै नेपालमा ९ प्रतिशतको वृद्धिदर सम्भव छः पूर्वअर्थमन्त्री खनाल
काठमाडौँ । पूर्वअर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा मुख्य चार वटा संरचनागत समस्या औँल्याएका छन्...
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग...
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को...
बागमती किनारमा बगिरहेका आँसुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ?- प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र साहको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’...

