आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ साउन ६ गते

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको जानकारी दिइन्।
२०८३ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








