फिफा विश्वकप २०२६

ब्राजिल र मोरक्को नकआउट चरणमा, बाहिरियो हाइटी

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह सी को अन्तिम खेलमा जितेका ब्राजिल र मोरक्कोले नकआउट चरणमा स्थान बनाएका छन् ।

बिहिबार बिहान सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० तथा मोरक्कोले हाइटीलाई ४-२ ले हराउँदै अन्तिम ३२ मा स्थान पक्का गरेका हुन् ।

हाइटी भने लगातार तेस्रो खेल हार्दै बाहिरिएको छ । ३ अंक जोडेको स्कटल्याण्डले भने अघिल्लो चरण प्रवेशका लागि ‘उत्कृष्ट तेस्रो’ टोलीको सूचीमा पर्न अन्य खेलको नतिजा कुर्नुपर्ने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =