प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासद्वारा आज जारी विज्ञप्तिअनुसार सम्माननीय सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई उक्त पदमा नियुक्त गरिएको हो ।

नवनियुक्त सचिव अधिकारी संखुवासभाका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =