बुधबार रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के छ छलफलको एजेन्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान ९ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएका हुन् । प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषय बैठकको छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =