मन्त्रिपरिषद् बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सिंहदरबारमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मंगलबार दिउँसो सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । अहिले मन्त्रिपरिषद्को बैठक जारी छ ।

आजै गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =