प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ वैशाख ८ गते

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
मंगलबार अपराह्न साढे ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो । बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकका एजेन्डाबारे भने हालसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।
२०८३ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित









