तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
२०८३ वैशाख ८ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०८३ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित








