प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? (विवरणसहित)
२०८२ चैत २९ गते

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन सहित अन्य मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
यस्तो छ सम्पत्ति विवरण:
२०८२ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित









