प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी
२०८२ चैत २५ गते

काठमाडाैं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ । बुधबार सिंहदरबारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि सो बैठक बोलाइएको हो ।
१५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । त्यसैगरी सदस्यहरूमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल रहेका छन् ।
२०८२ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित









