विदेशी ऋण सदनले अनुमोदन गर्दैन! वाहियात!- हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विदेशी ऋण सदनले अनुमोदन नगर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले अबदेखि यस्तो निर्णय नगर्न सरकारलाई सुझाव दिएका छन् ।

उनले लेखेका छन् ‘विदेशी ऋण सदनले अनुमोदन गर्दैन! वाहियात ! यस्तो निर्णय नगर्नु आइन्दा!’

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =