Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
एमालेको संसदीय दलको बैठक दिउँसो ३ बजे
मकालु खबर
२०८२ चैत १८ गते
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गरेको हो ।